दफा ३१
उकास हुन आएको जग्गाको सम्बन्धमा
संस्थानलाई बुझाउनु पर्ने कूत वा अन्य रकम नबुझाई छाडी उकास हुन आएको जग्गा संस्थानले आफै खेती गर्न वा अन्य कुनै काममा लगाउन सक्नेछ ।